Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त


  • 5.9K
    Shares

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त
    images

    काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समते रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले थापालाई बुधबार उपकुलपतिमा नियुक्त गरका हुन् । 

    डा. भोला थापा काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्टार तथा स्कूल अफ इन्जिनियरिङका पूर्व डीन समेत हुन् । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले विश्वविद्यालयको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा। रामकण्ठ माकाजु श्रेष्ठ, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij