Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आजबाट १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज लगाइँदै

आजबाट १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज लगाइँदै


  • 4.9K
    Shares

    • images
    आजबाट १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज लगाइँदै
    images

    सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।

    पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

    मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १०:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij