२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो ।
अहिले प्रहरी, दमकल लगायतले आगलागी निभाउने प्रयास गरिरहेका छन् । प्रहरीले अपार्टमेन्टमा रहेकाहरुको उद्दार गरिरहेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । वृत्तका अनुसार आगलागी कारण भने खुल्न सकेको छैन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij