Logo

२०७९ आषाढ १५ गते बुधवार

images

काठमाडौं महानगर: बालेनले कटाए २९ हजार मत, कसको कति ?

काठमाडौं महानगर: बालेनले कटाए २९ हजार मत, कसको कति ?

खबर सेन्टर

६ जेठ २०७९
  • 3.3K
    SHARES
  • images
    काठमाडौं महानगर: बालेनले कटाए  २९ हजार मत, कसको कति ?
    images

    काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९ हजार  ५ सय ८२ मत प्राप्त गरेका छन् ।७८ हजार ३६० मत गन्दा साहले सो संख्यामा मत पाएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १५ हजार ९२१ मत पाएका छन् । स्थापितसँग बालेनको अग्रता १३ हजार ६६१ मतको छ ।

    सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत पाएकी छन् । उनीसँग बालेनले १४ हजार ५७२ मतको अग्रता कायम राखेका छन् ।
     

    images
    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १६:३६:२८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार