Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एटिएम फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ

एटिएम फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ


  • 5.5K
    Shares

    एटिएम फोडेर चोरी  गर्न खोज्ने एकजना पक्राउ
    images

    काठमाडौं । एनआईसी एसिया बैंकको एटीएम फोडेर चोरी गर्न खोज्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।

    नागार्जुन नगरपालिका–२, ठूलोभर्‍याङस्थित एनआईसी एसिया बैंकको एटीएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, माछापोखरी बस्ने बैतडीको महादेवस्थान गाउँपालिका–५ का २८ वर्षीय कमलबहादुर धानुक रहेका छन् । उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १३:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij