Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विद्युत प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका

विद्युत प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका


  • 9.5K
    Shares

    विद्युत प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका
    images

    काठमाडौं । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्दै सो जानकारी गराएको हो । 

    नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी  तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार  जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ । 

    सार्वजनिक तालिका अनुसार जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ । 

    load.jpg

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - ११:३५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij