Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

टस जितेर जिम्बावे ए विरूद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर जिम्बावे ए विरूद्ध फिल्डिङ गर्दै नेपाल


  • 3.9K
    Shares

    • images
    टस जितेर जिम्बावे ए विरूद्ध फिल्डिङ गर्दै नेपाल
    images

    जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले अहिले फिल्डिङ गरिरहेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

    वर्षाका कारण ५० ओभरको खेल खेल ३३ ओभरमा छुट्याइएको छ । यसअघि दुई टोलीले एक–एक खेल जितेका छन् । यसर्थ, यो निर्णायक खेल हो ।

    जिम्बावेले १.३ ओभरमा विनाविकेटको क्षतिमा १४ रन बनाएको छ । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकालको स्थानमा बसिर अहमद र किशोर महतोलाई मौका दिएको छ ।

    सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।

    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १३:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij