Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

काठमाडौं उपत्यकामा थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १७७ जना कोरोना संक्रमित


  • 6.2K
    Shares

    काठमाडौं उपत्यकामा थपिए १७७ जना कोरोना संक्रमित
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १७७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १४५ जना, भक्पुरमा ९ जना र ललितपुरमा २३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । जसमध्ये २ लाख  ६१ हजार ४४४ जनाले कोरोना जितेका छन् ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij