Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२८.४६ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३७ करोडको कारोबार

२८.४६ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३७ करोडको कारोबार


  • 7.6K
    Shares

    २८.४६ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३७ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।   

    आज नेप्से २८.४६ अंकले बढेर दुई हजार तीन सय १५ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।           

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् ।  

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १५:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij