Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक बिदा

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक बिदा


  • 11.1K
    Shares

    प्रदेश नम्बर २ मा भोलि सार्वजनिक बिदा
    images

    काठमाडौं । प्रदेश नम्बर २ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।  प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको हो ।

    तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सामाजिक संजालमा आज एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १४:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij