Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

त्रिविको कृषिमा स्नातक तहको नयाँ भर्नाका लागि आवेदन माग

त्रिविको कृषिमा स्नातक तहको नयाँ भर्नाका लागि आवेदन माग


  • 5.6K
    Shares

    त्रिविको कृषिमा  स्नातक तहको नयाँ भर्नाका लागि आवेदन माग
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले कृषि/वागवानी स्नातक तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०७८/०७९ को लागि कृषि/वागवानी स्नातक तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका इच्छुक व्याक्तिहरुसँग आवेदन माग गरीएको हो ।

    इच्छुक व्याक्तिहरुले फागुन १८ गतेदेखि चेत १० गतेसम्म नियमित शुल्क र चेत १४ गतेसम्म देब्बर शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्न सकिने विश्वविद्यालयले जनाएको छ ।

    IMG-4505.jpgIMG-4504 (1).jpgnnn.jpg

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १०:४८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij