Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सिटिईभिटीद्धारा प्रि-डिप्लोमा तहको विभिन्न परीक्षा आवेदन फारम खुला

सिटिईभिटीद्धारा प्रि-डिप्लोमा तहको विभिन्न परीक्षा आवेदन फारम खुला


  • 3.7K
    Shares

    सिटिईभिटीद्धारा प्रि-डिप्लोमा तहको विभिन्न परीक्षा आवेदन फारम खुला
    images

    काठमाडौं । सिटिईभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा (साबिक एस.एल.सी) तहका वार्षिक अन्तिम परीक्षा को नियमित/अंशिक/विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक प्रशिक्षार्थीका विभिन्न काय्रक्रमको परीक्षा आवेदन फारम खुला गरेको छ ।

    निकट भविष्यमा परीक्षा हुने भएकाले परीक्षामा सम्मिलित हुन सम्बन्धित परीक्षार्थीहरुबाट चैत्र ६ गतेभित्र नियमित शुल्कमा र चैत्र ७ गतेदेखि १३ गतेभित्र विलम्ब शुल्कमा परक्षिा आवेदन भर्नुपर्ने जनाएको छ ।

    unnamed-37-384x1536.jpg

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १०:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij