Logo

२०७८ माघ १४ गते शुक्रवार

images

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

खबर सेन्टर

३० पौष २०७८
  • 624
    SHARES
  • images
    images
    एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण
    images
    images

    नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत फूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका गरेका छन्। 

    images
    images
    images

    ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन', उनले भनेका छन्, 'अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो! निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

    यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई पनि कोरोना संक्रमण भइसकेको छ। 

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १२:३३:५१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार