Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सर्वाेच्च अदालतमा मोटरसाइकल र्‍याली छिर्न खोजेपछि तनावग्रस्त, करिब ५० जना पक्राउ

सर्वाेच्च अदालतमा मोटरसाइकल र्‍याली छिर्न खोजेपछि तनावग्रस्त, करिब ५० जना पक्राउ


  • 5.7K
    Shares

    सर्वाेच्च अदालतमा मोटरसाइकल र्‍याली छिर्न खोजेपछि तनावग्रस्त, करिब ५० जना पक्राउ
    images

    सर्वाेच्च अदालतमा धर्ना दिइरहेका वकिलहरूको विराेधमा एउटा अर्काे समूह मोटरसाइकल र्‍पालीसहित पुगेपछि अहिले तनाव भएको छ। 

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा अदालत परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् । सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १२:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij