२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सर्वाेच्च अदालतमा आज शुक्रबार पनि तनाव भएको छ।
अदालतको मूल गेटमा कानुन व्यवसायीहरूले धर्ना दिने क्रममा आफूलाई सामाजिक अभियन्ता बताउनेहरुले विराेध गरेपछि तनाव भएकाे हाे।
यस क्रममा अभियन्ता दाबी गर्ने तारा बराललगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij