Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिभिल लघुवित्तको कात्तिक २८ गते साधारण सभा हुदैं, ४ करोड ६० लाख बराबरको बोनस वितरण

सिभिल लघुवित्तको कात्तिक २८ गते साधारण सभा हुदैं, ४ करोड ६० लाख बराबरको बोनस वितरण


  • 6.0K
    Shares

    सिभिल लघुवित्तको कात्तिक २८ गते साधारण सभा हुदैं,  ४ करोड ६० लाख बराबरको बोनस वितरण

    काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको कात्तिक २८ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    सभामा १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यसआधारमा यसले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कम्पनीले करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
     
    सभा गर्न सिभिलले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांशको हकदार हुनेछन् ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १३:३७:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij