Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

भारतीय प्रधानसेनापति शर्मालाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान

भारतीय प्रधानसेनापति शर्मालाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान


  • 4.2K
    Shares

    भारतीय प्रधानसेनापति शर्मालाई मानार्थ  सेनाध्यक्षको पदवी प्रदान
    images

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा सम्मान प्रदान गरिएको हो ।

    नौ सदस्यीय प्रतिनिधिमण्डलका साथ प्रधानसेनापति शर्मा भारत भ्रमणमा छन् । त्यहाँ उनले उच्च राजनीतिक भेटघाट पनि गर्ने स्रोतहरुले जनाएका छन् । भारत भ्रमणको पहिलो दिन उनले भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेटवार्ता गरे ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १२:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij