Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


  • 4.6K
    Shares

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए। 

    पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।

    बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन्। सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १२:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij