Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रदेश १ मा मंगलबार १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने

प्रदेश १ मा मंगलबार १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने


  • 4.1K
    Shares

    प्रदेश १ मा मंगलबार १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने
    images

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले भोलि (मंगलबार) १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारीअनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

    मुख्यमन्त्री आचार्यले आजै राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले भने हस्ताक्षर संकलन गरेर सोमबार नै सरकारका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिएका छन् ।

    250980069_305728674458979_3668866759226508025_n (1).jpg

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १६:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij