Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दाङमा स्कुटर  दुर्घटना हुँदा एकको मृत्यु

दाङमा स्कुटर  दुर्घटना हुँदा एकको मृत्यु


  • 5.2K
    Shares

    दाङमा स्कुटर  दुर्घटना हुँदा एकको मृत्यु

    दाङ । दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर  दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
     
    स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि  अहिले अस्पतालमा राखिएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १४:४६:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij