Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

व्यवसायी किसान सङ्गठित , कार्यसमिति गठन

व्यवसायी किसान सङ्गठित , कार्यसमिति गठन


  • 3.0K
    Shares

    व्यवसायी किसान सङ्गठित ,  कार्यसमिति गठन

    बलेवा / बागलुङका बीउ व्यवसायी किसानको भेलाले निर्मला जिसी पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । सङ्घकोे उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर  तथा सदस्यहरुमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन हुनुभएका छन् ।
     
    भेला शुभारम्भ गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताए । कृषिबाट प्रदान हुने सेवा सुविधा सबै किसानले पाउनुपर्नेमा उनले जोड दिए । 

     

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १२:५५:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij