Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यू लगाइयो (आदेशसहित)

रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यू लगाइयो (आदेशसहित)


  • 3.5K
    Shares

    रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यू लगाइयो (आदेशसहित)
    images

    बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ ।

    पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

    Butwal_9SJ0L90o4r.jpg

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १६:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij