२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ५०५ लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४५५ बोनस सेयर र ५५ नगद गरी कुल ५०५ लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस लघुवित्तले गत वर्ष मात्र आइपीओ जारी गरेको हो ।
यस कम्पनीले गत फागुनमा आइपीओ जारी गरेको थियो । आइपीओपछि पहिलोपटक लाभांश घोषणा गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij