Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

वडा दशै सुरु भएको पहिलो दिन सेयर बजार बन्द

वडा दशै सुरु भएको पहिलो दिन सेयर बजार बन्द


  • 6.6K
    Shares

    वडा दशै सुरु भएको पहिलो दिन सेयर बजार बन्द
    images

    काठमाडौं । आज अर्थात बिहीबार सेयर बजार बन्द हुने भएको छ । वडा दशै सुरु भएको पहिलो दिन बजार बन्द हुने भएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार घटस्थापनाका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले बजार बन्द हुने भएको हो ।दशैं सुरु भएसंगै अब असोज महिनामा तीन दिन (असोज २४, २५ र ३१ गते) मात्र सेयर कारोबार हुनेछ ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १२:०७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij