Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

९ कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो, १० प्रतिशतसम्म शेयरमूल्य बढेका कम्पनीहरु हेर्नुहोस्

९ कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो, १० प्रतिशतसम्म शेयरमूल्य बढेका कम्पनीहरु हेर्नुहोस्


  • 5.7K
    Shares

    ९ कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो, १० प्रतिशतसम्म शेयरमूल्य बढेका कम्पनीहरु हेर्नुहोस्
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार धेरैजसो लघुवित्त कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म ९ लघुवित्त संस्थाको शेयरमूल्य सर्किट लेभलमा बढेको हो । 

    शेयरमूल्य बढ्ने कम्पनीहरुमा किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, उन्नति लघुवित्त, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, समानता घरेलु लघुवित्त र ग्रामिण विकास लघुवित्त रहेका छन् ।   

    त्यस्तै, यस अवधिमा नेप्से ४८ अंकले बढेर दुई हजार ६ सय ६० विन्दुमा पुगेको छ भने करिब डेढ अर्बको कारोबार भएको छ । 

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १३:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij