२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा मैलुङ खोला जलविद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशत अर्थात ३२.५० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु ३५७.९० पुगेको छ । कम्पनीको मार्केट डेपमा ७१ हजार २१५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij