Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रभु बैंकको संस्थापक सेयर आजबाट बिक्रीमा, कहिले सम्म दिन सकिन्छ आवेदन ?

प्रभु बैंकको संस्थापक सेयर आजबाट बिक्रीमा, कहिले सम्म दिन सकिन्छ आवेदन ?


  • 4.7K
    Shares

    प्रभु बैंकको संस्थापक सेयर आजबाट बिक्रीमा, कहिले सम्म दिन सकिन्छ आवेदन ?
    images

    काठमाडौं । प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

    संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । 

    यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - ११:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij