Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौँ उपत्यकामा थपिए ६६७ संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ६६७ संक्रमित


  • 5.2K
    Shares

    काठमाडौँ उपत्यकामा थपिए ६६७ संक्रमित

    काठमाडौँ- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    शुक्रबार २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा ९ हजार ७ सय ७३ पीसीआर तथा ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण भएको छ।

     

     

     

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १७:०४:०३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij