Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

१४ बर्षिया बालिकालाई गरेको बलात्कार आरोपमा दुई युवा पक्राउ

१४ बर्षिया बालिकालाई गरेको बलात्कार आरोपमा दुई युवा पक्राउ


  • 4.2K
    Shares

    १४ बर्षिया बालिकालाई गरेको बलात्कार आरोपमा दुई युवा पक्राउ

    उदयपुर : उदयपुरमा अलग-अलग बलात्कारका घटनामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारी भदौ २ गते १४ बर्षिया बालिकालाई बलात्कारको आरोपमा ताप्लि गाउँपालिकाका २ लेखगाउँका ३२ बर्षिय राकेश राईलाई प्रहरीले सोमबार बेलुका पक्राउ गरेको हो । 

    त्यसैगरी १४ बर्षिया बालिका बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका १२ का ४० बर्षिय आनन्द चौधरीलाई प्रहरीले सोमबार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

    पीडितका आफन्तले इलाका प्रहरी कार्यालय र जिप्रकामा दिएको जाहेरीका आधारमा आरोपित युवालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका आरोपित युवालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ। 

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १६:५४:०५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij