२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज (शुक्रबार)देखि ४ दिनका लागि बन्द रहने भएको छ ।
सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन । यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ ।
सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij