Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक

जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक


  • 3.5K
    Shares

    जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पहिलोपटक केन्द्रीय कमिटी बैठक डाकेको छ । जसपाले भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारी बैठक डाकेको हो । बैठकलाई महन्थ ठाकुर पक्षका केन्द्रीय सदस्यलाई हटाउने तयारीको रुपमा बुझिएको छ ।

    पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको थियो । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

    राजपा र जमाजवादी पार्टी मिलेर जसपा नेपाल बनेपछि दुवै पार्टीबाट ४–४ सय जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको थियो ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij