२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घण्टा सम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो अवधीसम्म ङादी ग्रुप पावर कम्पनी,कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो,युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमुल्य १०%ले वृद्धि भएको छ ।
ङादी ग्रुपको शेयरमुल्य प्रतिकित्ताको मुल्य रु ९७१, कालिका पावरको रु६४३, कालिका पावरको रु ३८६, युनिभर्सल पावर कम्पनीको रु ४५३ र जीवन विकास लघुवित्तको रु १ हजार ८८ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij