Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिने आवेदन ?

आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिने आवेदन ?


  • 7.3K
    Shares

    आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिने आवेदन ?
    images

    काठमाडौं । लुम्बिनी विकास बैंकले आजदेखि २० हजार ३४८ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ ।

    एक सुचना जारी गर्दै बैंकले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र डिल्लीबजार काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको हो ।

    बैंकले विद्यमान संस्थापकहरुबाट खरिदको लापि कुनै लिखित जानकारी नआएमा शेयर लिलामी प्रक्रियाबाट बिक्रि गरीने जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १३:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij