Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रिदी हाइड्रोपावरको शेयरमुल्यमा ९.२० प्रतिशतले वृद्धि, खरिदकर्ताको उच्च चाप

रिदी हाइड्रोपावरको शेयरमुल्यमा ९.२० प्रतिशतले वृद्धि, खरिदकर्ताको उच्च चाप


  • 7.7K
    Shares

    रिदी हाइड्रोपावरको शेयरमुल्यमा ९.२० प्रतिशतले वृद्धि, खरिदकर्ताको उच्च चाप
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) रिदी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

    आज कम्पनीको शेयरमुल्य ९.२० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयर कारोबार ६६३ रुपैंयाबाट सुरु भएको छ ।यस्तै, कम्पनीको शेयरमुल्य ६१ अंकले उकालो लाग्दै प्रतिकित्ताको मुल्य ७२४ रुपैंयामा पुगेको छ । 

    मार्केट डेपमा कम्पनीको १ लाख ६३ हजार ३३० कित्ता शेयर खरिदमाग भएको छ भने ३२ हजार ९२२ कित्ता शेयर बिक्रीमाग भएको छ ।

    rrr.jpg

     

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १४:४६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij