Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त


  • 6.8K
    Shares

    जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
    images

    काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । 

    कम्पनीको साउन १२ गते मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले सिइओमा श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीका सिइयो एसके टमोटको कार्यकाल सकिएपछि सिइयो पद खाली रहेको थियो । 

    सिइयो श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

     

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १५:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij