Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?


  • 5.7K
    Shares

    शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?
    images

    आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

    मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

    ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य प्रतिकित्ता रू। ६३७.६० र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू। ५३४.७० पुगेको छ ।

     

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १२:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij