Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपा बैठक जारी

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपा बैठक जारी


  • 4.2K
    Shares

    • images
    सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपा बैठक जारी

    काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक सुरु भएको छ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएको भोलिपल्ट ललितपुरको बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जारी बैठकमा ३४ जना कार्यकारिणी सदस्य सहभागी रहेको मोहम्मद इस्तियाक राईले बताए। महन्थ ठाकुर पक्ष भने बैठकमा सहभागी छैन।

    बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको छ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १७:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij