२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्सेमा तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
यूनाईटेड इदी मर्दी एण्ड आर।वि हाइड्रोपावर लिमिटेड,मल्टिप्रपोज फाइनान्स र यूनाइटेड मर्दी हाइड्रोको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
यूनाईटेड इदी मर्दीको शेयरमुल्य प्रतिकित्ता रु ५८९, मल्टिप्रपोज फाइनान्सको रु ४८६ र यूनाइटेड मर्दी हाइड्रोको रु ४७९ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij