Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने, सर्वसाधारणलाई कति ?

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने, सर्वसाधारणलाई कति ?


  • 6.6K
    Shares

    सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने, सर्वसाधारणलाई कति  ?
    images

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

    कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपिओ बिक्रि तथा प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब बराबरको पुग्ने भएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - ११:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij