२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । लोकसेवा आयोगले नेपाल राष्ट्र बैँकको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
सूचना बमोजिम कारोना संक्रमण भएका उम्मेदवारहरुको लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा शुरु हुनुभन्दा ३ घण्टा अगाडि नै राष्ट्र बैँकमा अनिवार्य जानकारी दिनु पर्नेछ ।
यस्तो छ सूचना



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij