Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडको कारोबार

८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडको कारोबार


  • 5.7K
    Shares

    ८.२४ अंकले घट्यो नेप्से,  १४ अर्ब १३ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव देखिएको छ । आज कारोबार शुरु हुँदा नेप्से ऐतिहासिक विन्दु ३ हजार ७५ दशमलब ५९ मा पुगेको थियो । कारोबार शुरु भएको दुई घण्टा पछि नेपसे करिब २९ अंकले घटेर तीन हजजार ४३ दशमलब १७ विन्दुमा आइपुगेको थियो । 

    कारोबार समय एक घण्टा बाँकी हुँदा बजार पुनः सम्हालिदै तीन हजार ५६ दशमलब ७ अंकमा पुगेको थियो । आज नेप्से ८.२४ अंकले घटेर तीन हजार ५० दशमलब ४३ विन्दुमा बन्द भएको छ । 

    त्यस्तै, आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । 

    शेयर बजार बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रोपावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १६:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij