२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको दोस्रो दिन कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आइपुग्दाँ ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । आज विशाल बजार कम्पनी र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर मुल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, ङादी गु्रप पावर, हिमालयन उर्जा विकास,संगति हाइड्रोइनर्जी,ग्रीन लाइफ हाइड्रा्पावर,जानकी फाइनान्स र रसुवागढी हाइड्रा्पावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij