Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त


  • 8.5K
    Shares

    नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
    images

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् ।

    कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गतेदेखि सकिएकाले नयाँ नियुक्ती नभएसम्मका लागि पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १२:१६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij