पोखरा । फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबार (जेठ १०) देखि हटाइने भएको छ ।
पोखरा महानगरपालिकाको सूचनाअनुसार
धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ
काठमाडौँ । सरकारीकर्मचारीहरुकोतलब बढाउन सिफारिस गरिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको तलब भत्ता पुनरावलोकनसमितिलेआगामी आर्थिक वर्षका लागिकर्मचारीहरुकोतलब बढाउन सरकारलाई सिफारिस
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तरपुस्तिका खोज्न सुरु गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते
भोजपुर । रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाले विद्यार्थीलाई
१. सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् ।
आज बिहान गएको पहिराले मकालु५
धादिङ । प्रतिनिधि सभा सदस्य आशिका तामाङले धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई आफूलाई हेपेको भन्दै हप्काएकी छन्।
धादिङको थाक्रे गाउँपालिका-७ मा रहेको
काठमाडौं ।Communist Party of Nepal (Unified MarxistLeninist) ले पूर्व विशिष्ट व्यक्तिहरूले उपचारका लागि राज्यकोषबाट लिएको रकम फिर्ता गर्ने निर्णय गरेको जनाएको छ।
पार्टीका