ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपातपछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेको छ । तस्बिर :
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सोलार फार्म (प्लान्ट)को केराघारी र रातमाटे ब्लकमा जडान गरिएको सौर्य प्यानल । सात स्थानमा राखिएको सौर्य